How to play Online Baghchal (Tiger & Goats) Board Game
Enjoy playing Baghchal, an abstract strategy board game from Nepal. Become a patron to support Online Baghchal project.
Enjoy playing Baghchal, an abstract strategy board game from Nepal. Become a patron to support Online Baghchal project.
क्याम्पस पढ्दा साथीले आखिर तैले किन लेख्छस भनेर सोधेको प्रश्नको उत्तर अहिले सम्म भेटेको छैन । पाँच बर्ष अघि मैले किन लेख्छु भनेर गम्ने जमर्को गरेको थिएँ । आज फेरी उही बिषय बस्तुमा फरक समय, स्थान र फरक प्रसंगमा लेख्ने मेसो मिलेको छ। म समय र परिस्थिति बदलिंदा सोचाई र भोगाई पनि संगसंगै बदलिन्छन भन्ने मान्छे !
सन् १९९६ को मे महिना, छिमेकी कृष्ण दाइले कतार बाट पठाएको चिठी मेरो हातमा थमाइयो । मैले आवेग बिहिन समाचार वाचिकाले झैँ खरर पढेर भाउजु र उहाँकी ३ बर्षे छोरीलाई सुनाइदिनु पर्ने । म भर्खर अक्षर चिनेर पढ्न सकने भएको मान्छे । हलहल केहि मेसो लाउन अनि अर्थ्याउन सक्ने । तर त्यो चिठीको भोगाई मेरो भोगाईको परिधि भन्दा बाहिरको कुरो । र त्यो समयको मेरो कर्म एक-अक्षर फरक नपारि पढेर सुनाउनु थियो जुन मेरो स्कूल बाहिर मैले भोगेको जिन्दगीको पहिलो परिक्षा जस्तो मानेथें मैले ।
कसले भनेर हुन्छ र - जिन्दगी यसो सही अनि त्यसो गलत । भोग्दै जाने हो, झेल्दै जाने हो । हिन्दै गर्दा बाटोमा लाग्न सक्ने ठेस र केराका बोक्राहरु आयसी टर्छन । यात्रा सुरु हुँदा सोच बनाउन, भबितब्यको लेखा-जोखा राख्न र एउटा खाका बनाउन सकिएला तर समय धाराको टूटी खोलेको र बन्द गरेको जस्तो गर्दै मात्रा मिलाएर उपयोग गर्न अनि टूटी आधी थुनेर प्रेसरमा टाढा पुर्याउन मिल्ने चीज हैन । परिस्थितिहरुले मागेको अबस्थाको भोगी बन्नु कसैको चाह बनिदिन्छ अनि कसैको बाध्यता ।
फेसबूक को स्टाटस अंग्रेजीमा लेख्नु पर्छ अरे l ट्वीट अंग्रेजीमा नलेखे ट्वीटेको के मजा l यी ढोंग हुन् l आफ्नो भाषालाई जानी जानी रेट्ने यसरि हो l लेखाई भाषामा हुदैन l लेखमा हुन्छ l राम्रो लेख संसारमा हरेक भाषामा अनुवादित हुन्छ l म आफूलाई नेपाली भन्छु भने मैले आफूले कम्प्युटरको किबोर्ड थिचेर नेपाली युनिकोडमा अक्षर झर्दा गर्व गर्न सक्नु पर्छ l जसरि हामीलाई नेपाली भाषामा बोल्न हिचकिच छैन त्यसरी लेख्न पनी हिचकिच हुनु हुन्न l बोलेको कुरो हावामा उड्छ भन्छन - यसरि नेपाली भाषामा लेख्न छाड्ने हो भने - हाम्रो भाषिक अस्तित्व मेटिने छ l
I have a challenge I would love your perspective on. In the area of financial flow, I've come to believe I somehow have a block that is impeding it.
Do you design, be it graphics or web design? or any other form of design type settings? Have you ever used Lorem Ipsum? What is your experience using Lorem Ipsum when designing for Nepali Unicode content?
Are you a PHP developer in Nepal ? or do you use MySQL in your projects. How many of you have easier access to the places & cities of Nepal in simpler arrays, that can be taken for reference and used.
When I was doing social network project, I searched here & there for database design of a social network, but what I found in the internet were not useful. they provided a introductory sketch about social network database structure but but as i had a limited time frame for my project, those materials were not useful. I have analysed most of the basic requirements for a social network database structure, and sharing this with you so that it would save some of your time to start out your project.