मागेर पाइने कुरा रैनछ,
किनेर पाइने कुरा रैनछ,
खोजेर पाइने कुरा रैनछ |
बेच्न नमिल्ने कुरा रैछ,
लिन-दिन नमिल्ने कुरा रैछ |
माने हुने कुरा रैछ,
नमाने नहुने कुरा रैछ |
फुर्सद
https://bhupalsapkota.com.np/fursad-2/