गरीखाने शीप होस्
नथाक्ने जाँगर होस्
एक सानदार कला होस् l
मधुर बोली होस्
नतोडिने बचन होस्
एक सानदार गला होस् !
मन सुन्दर होस्
नछुट्ने साथ होस्
एक सानदार लैला होस् !
जिन्दगी l
कला, गला र लैला
https://bhupalsapkota.com.np/kalagalalaila/