बत्ति बलिरहेछ,
मेरो कलम,
चलिरहेछ,
अनौठा शब्दहरु,
टपक्क झर्छन,
अनायासै,
कलम रोकिदिन्छु म,
यसो माथी,
आखाँ लैजान्छु,
सरर पद्छु,
लौ, यत्रो लेखिएछ !
पुग्यो ल |
लेख
https://bhupalsapkota.com.np/lekh/