सर्जकमा नमन नयाँ दिनको शुभकामना ! सुर्य, चन्द्र, पृथ्वी, वायु, जल, अग्नि, आकाश सबै चलायमान छन् र त जीवन छ ! सम्पुर्ण चराचर जसले यो मेरो अस्तित्व सम्भब बनाएका छन् ती सबैमा कोटिकोटी नमन् । म यो आजको दिन पनि सदाझैँ मेरा सर्जकमा अर्पण गर्दछु । Thank you for this wonderful day! काम पहिलो कुरो, […]
बुवा आमाको ५० औं बर्षगाँठ्को अवसर पारेर काठमाडौँको धुलोमैलो बाट केहि दिन विश्राम लिन म यो हप्ता चितवन छु । आफू हुर्केको ठाँउ, धुलो कम, धुवाँ कम, हो-हल्ला कम आनन्द लाग्छ । मलाई यो सन्सारमा म जति कोहि सुत्दैन होला जस्तो लाग्छ । सधैं राती ८ बजे सुतेर बिहान ८ बजे उठ्ने प्राणी म आज […]