Bhupal Sapkota Computer Programmer Unraveling art, science, and commerce behind technology. Passionate about teaching web/mobile programming, writing, and growing an online business.

My Private Mailing List

If you want early access and opportunities that I don’t post publicly, get on my private email list.

Home

सिलिकन भ्यालीको भूत

बिक्रम सम्बत २०८० सुरु हुदै गर्दा मैले आफ्नो अमेरिका बसाईको अनुभब समेटेर ब्लग लेख्छु भनेर एउटा रिजोलुसन लेखेको थिएँ । तर मलाई केहि कुरा सुरु गर्न त्यो कुरा किन गर्न लागेको हो भन्ने प्रश्नको उत्तर मिलेन भने सो काम गर्नै मन लाग्दैन । यो मेरो सानै देखिको बानि थियो । यो ब्लग पोस्टमा सो बारेमा […]

Tagged with:

खोजी ?

भौतिक र सांसारिक रसमा रम्ने हुँदो हुँ त अमेरिका छाढ्थिन होला ! आफू ज्ञानको पारखी । सत्य र धर्म पथको सारथी । भगवानसंग जोडिने आशावादी ! अब अध्यात्म ज्ञान भेट्न नेपाल भन्दा उत्तम तपोभूमी यो संसारमा कहाँ पो होला र? 2079, Falgun #manasha

Tagged with:

अमेरिका

दाई म २२ बर्षको केटोले नेपालमा  कहाँ गाडी चडेर  हिंड्न् सक्थेँ होला र ? अनि कहाँ धनी-धनाड्यले  सपिङ गर्ने ठाउँमा  आफ्नो ग्रोसरी सपिङ  गर्न पाउँथे र ! मलाई यहीँ ठाउँ ठिक छ । यो देशले मागेर हैन काम गरेर खान सिकाएको छ । धनी गरिब नभनिकन  सबैलाई उस्तै अपर्च्युनिटी दिएको छ । दाई म अब […]

Tagged with:

अमेरिका / कलाकार

“तिम्रो त अम्रिका जाने सुर छैन ?” “हजुरआमाले मन्दिर यहीं छन्, देउता यहीं छन् भन्नुभएको होइन ?” “ए, तिमी पनी मन्दिर जान्छौ ? द्यौता मान्छौ ?” “म चित्रकार हुँ हजुरआमा”, “चित्रकारका लागि विषयवस्तु यहीँ छन्, रंग यहीँ छन् ।” [ पल्पसा क्याफे 7 ]

Tagged with: